उत्पत्ति 20:1 - पवित्र बाइबल1 अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्न लागे। तिनी गरार देशमा बसोबास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब्राहाम मम्रेदेखि कनानको दक्षिण भागमा बसाइँ सरे र कादेश र शूरको बीचको भूमिमा बास गर्न लागे। पछिबाट गरारमा बसेका बेलामा Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब अब्राहाम त्यहाँबाट अगि बढेर दक्षिणका इलाकातिर गए, र कादेश र शूरको बीचमा बसोबास गर्न थाले। तिनी केही समयका लागि गरारमा बसे; Viz kapitola |