उत्पत्ति 2:25 - पवित्र बाइबल25 त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरू लाज मान्दैन थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, र लजाउँदैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 ती मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए तर तिनीहरू लजाउँदैनथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे। Viz kapitola |