Online Bible

- Reklamy -




उत्पत्ति 2:21 - पवित्र बाइबल

21 त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग त्यस मानिसबाट निकाल्नु भयो तब परमेश्वरले करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसैकारण परमप्रभु परमेश्‍वरले मानिसलाई मस्‍त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्‍येको एउटा निकाल्नुभई त्‍यसको ठाउँमा मासु भरिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र त्‍यसरी सुतेको बेलामा उहाँले उसको एउटा करङ निकाल्‍नुभयो र त्‍यसमा मासु भरिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसकारण याहवेह परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 2:21

Následuj nás:

Reklamy


Reklamy