Online Bible

- Reklamy -




उत्पत्ति 2:20 - पवित्र बाइबल

20 अनि मानिसले पाल्तू गाई-वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरू र जङ्गली जनावरहरूको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे। तर आदमको निम्‍ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसरी मानिसले सबै चरा-चुरुङ्गी र पशुहरूलाई नाम दियो तर तीमध्‍ये कुनै पनि उसलाई सुहाउने र सहायता दिने साथी भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे। तर आदमको लागि कुनै सुहाउँदो सहयोगी पाइएन।

Viz kapitola kopírovat




उत्पत्ति 2:20

Následuj nás:

Reklamy


Reklamy