Online Bible

- Reklamy -




उत्पत्ति 2:2 - पवित्र बाइबल

2 परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्‍वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 र सातौँ दिनसम्‍ममा परमेश्‍वरले आफूले गरेका सबै काम सिध्याउनुभयो र त्‍यो दिन विश्राम लिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 परमेश्‍वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 2:2

Následuj nás:

Reklamy


Reklamy