उत्पत्ति 2:16 - पवित्र बाइबल16 परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16-17 उहाँले त्यसलाई भन्नुभयो, “असल र खराबको ज्ञान दिने रूखको फल छोडेर बगैँचाका अरू सबै रूखका फल तँ खान सक्छस्। त्यस रूखको फल भने तैँले नखानू, खाइस् भने त्यही दिन तँ मर्नेछस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि याहवेह परमेश्वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्; Viz kapitola |