उत्पत्ति 2:15 - पवित्र बाइबल15 तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोड़गाड़ र हेरचाह गर्न राख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा त्यसको गोड-गाड र हेरचाहा गरोस् भनी राख्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेह परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो। Viz kapitola |