उत्पत्ति 2:12 - पवित्र बाइबल12 यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यस देशको सुन असल हुन्छ। त्यहाँ खोटो र आनिक्सहरू छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 (त्यहाँ निखुर सुन र हतपत नपाइने सुगन्ध तेल र दामी पत्थरहरू पाइन्छन्।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 (त्यस देशको सुन असल हुन्छ। त्यहाँ बास्ना आउने खोटो र गोमेद पनि पाइन्छन्।) Viz kapitola |