उत्पत्ति 2:11 - पवित्र बाइबल11 ती शाखाहरूमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 पहिलो नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो, जुन हवीलाको समस्त मुलुकमा बग्छ, जहाँ सुन पाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 पहिलो नदी पीशोन हो, यो हवीला देशको चारैपट्टि घुमेर बग्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 पहिलो नदीको नाम पीशोन हो, जो हवीलाको समस्त मुलुक हुँदै बग्दछ, जहाँ सुन पाइन्छ। Viz kapitola |