Online Bible

- Reklamy -




उत्पत्ति 2:10 - पवित्र बाइबल

10 बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरूमा विभाजन भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्‍केको थियो, र त्‍यहाँबाट छुट्टिएर त्‍यो चार वटा शाखा भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अदनमा एउटा नदी बग्‍थ्‍यो र बगैँचालाई भिजाउँथ्‍यो, अदन नाघेर गएपछि त्‍यो नदी भङ्गालो छुट्टिएर चारवटा भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो।

Viz kapitola kopírovat




उत्पत्ति 2:10

Následuj nás:

Reklamy


Reklamy