उत्पत्ति 19:7 - पवित्र बाइबल7 त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 र तिनीहरूलाई भने, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्तो दुष्ट काम नगर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र तिनीहरूलाई भने, “होइन, साथीहरू हो, म बिन्ती गर्छु, यस्तो खराबी काम नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि भने, “हे मेरा दाजुभाइहरू हो, म बिन्ती गर्दछु, यस्तो दुष्ट काम नगर्नुहोस्! Viz kapitola |