Online Bible

- Reklamy -




उत्पत्ति 19:38 - पवित्र बाइबल

38 सानी छोरीले पनि छोरो जन्माई र उसको नाउँ बेनअमी राखी। बेनअमी आजका सबै अम्मोनी मानिसहरूका पिता हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 कान्‍छीले पनि एक जना छोरो जन्‍माई, र उसले त्‍यसको नाउँ बेन-अमी राखी। हिजोआजका अम्‍मोनीहरूका पुर्खा यिनी हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 सानी छोरीको पनि एउटा छोरो भयो र त्‍यसको नाम बेनअमी राखिन्‌। तिनै आजका अम्‍मोनीहरूका पुर्खा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 कान्छी छोरीले पनि एउटा छोरा जन्माई, र उसले त्यसको नाम बेन-अम्मी राखी; आजका अम्मोनीहरूका पिता तिनी नै हुन्।

Viz kapitola kopírovat




उत्पत्ति 19:38

Následuj nás:

Reklamy


Reklamy