Online Bible

- Reklamy -




उत्पत्ति 19:37 - पवित्र बाइबल

37 जेठी छोरीले छोरो जन्माई र उसको नाउँ मोआब राखी। मोआब आजका सबै मोआबी मानिसहरूको पिता हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तब जेठीले एक जना छोरो जन्‍माई र उसले त्‍यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 ठूलीचाहिँको एउटा छोरो जन्‍म्‍यो, उसले त्‍यसको नाम मोआब राखिन्‌। तिनै आजका मोआबीहरूका पुर्खा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 जेठी छोरीले एउटा छोरा जन्माई, र उसले त्यस बालकको नाम मोआब राखी; आजका मोआबीहरूका पिता तिनी नै हुन्।

Viz kapitola kopírovat




उत्पत्ति 19:37

Následuj nás:

Reklamy


Reklamy