Online Bible

- Reklamy -




उत्पत्ति 19:34 - पवित्र बाइबल

34 अर्को दिन दिदीले आफ्नी बहिनीलाई भनिन्, “हिजो राती, म हाम्रा पितासित सुतें। आज राती, फेरि उनलाई मताऊँ अनि तिमी उनको ओछ्यानमा जान सक्छौ अनि उनीसित शारीरिक सर्म्पक राख्नसक्छौ। यस प्रकार हामी आफ्नो परिवारलाई निःसन्तान हुनबाट बचाउन सक्छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 भोलिपल्‍ट जेठीले कान्‍छीलाई भनी, “हेर्, हिजो राती म बुबासित सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं, र तँ गएर उहाँसित सुत्‌, र हामी आफ्‍ना पिताबाट सन्‍तान खड़ा गरौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 भोलिपल्‍ट ठूली छोरीले बहिनीलाई भनी, “म हिजो राती बुबासँग सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं र तँ उहाँसित सुत्। तब हामी दुवैले आफ्‍ना बुबाको सन्‍तान जन्‍माउनेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 भोलिपल्ट जेठीले आफ्नी बहिनीलाई भनी, “हेर, हिजो राति म आफ्नो बुबासित सुतेँ। आज पनि उहाँलाई मद्य पियाऔँ, र हाम्रो वंश जोगाउन आज रातिचाहिँ तिमी भित्र गएर उहाँसित सुत।”

Viz kapitola kopírovat




उत्पत्ति 19:34

Následuj nás:

Reklamy


Reklamy