Online Bible

- Reklamy -




उत्पत्ति 19:33 - पवित्र बाइबल

33 त्यस रात यी दुइ दिदी-बहिनीहरूले आफ्नो पितालाई मद्य दिएर पूरा मताए। तब दिदी चाँहि आफ्नो पिताको ओछ्यानमा गई अनि उनीसित सहवास गरी। लूत यति मातेका थिए कति बेला छोरी आई र गई उनलाई थाहा भएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसै रात तिनीहरूले आफ्‍ना पितालाई दाखमद्य खुवाए, र जेठीचाहिँ आफ्‍ना पिताकहाँ गएर सुती। त्‍यो सुत्‍न आएकी र उठेर गएकी लोतलाई केही अत्तोपत्तो भएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 त्‍यस रात तिनीहरूले उनलाई मद्य खुवाए र ठूली छोरी उनीसित सुती। राती औधी मातेको हुनाले लोतले केही थाहा पाएनन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यसैले त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पियाए; अनि जेठीचाहिँ गएर आफ्ना बुबासित सुती। आफ्नी छोरी आफूसँग सुत्न कहिले आई र कतिखेर उठेर गई, सो कुरा तिनलाई पत्तै भएन।

Viz kapitola kopírovat




उत्पत्ति 19:33

Následuj nás:

Reklamy


Reklamy