उत्पत्ति 19:32 - पवित्र बाइबल32 यसर्थ हामीले हाम्रो पितालाई दाखरस पियाएर मताऊँ र तिनीसित सम्बन्ध गरौं। यसरी हाम्रो परिवारलाई जीवित राख्न आफ्नो पितालाई प्रयोग गर्न सक्छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 यसैले अब हामी आफ्ना बुबालाई मद्य खुवाएर उहाँसित सुतौं, र आफ्ना पिताबाट सन्तान खड़ा गरौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 आइज, बुबालाई मद्य खुवाएर मताऔं र उहाँसित सुतेर आफ्ना सन्तान खडा गरौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसैले हामी आफ्ना बुबालाई दाखमद्य पियाऔँ, र वंश जोगाउन उहाँसँग सुतौँ।” Viz kapitola |