उत्पत्ति 19:31 - पवित्र बाइबल31 एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनी, “संसारमा कहीं पनि पुरूष र स्त्रीहरू विवाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन। तर हाम्रा पिता बृद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 एक दिन जेठीले कान्छीलाई भनी, “हाम्रा बुबा वृद्ध हुनुभएको छ। र संसारको रीतिबमोजिम हामीकहाँ आउने पृथ्वीमा कुनै मानिस छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 ठूली छोरीले बहिनीचाहिँलाई भनी, “बुबा बुढा हुँदै छन्। हामीलाई विवाह गर्ने मानिसहरू संसारमा कोही छैन र हामी छोरा-छोरी जन्माउन सक्नेछैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 एक दिन जेठी छोरीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भइसक्नुभएको छ; अनि सारा संसारको रीतिबमोजिम हामीलाई सन्तान दिन कुनै मानिस पृथ्वीमा छैन। Viz kapitola |