उत्पत्ति 19:30 - पवित्र बाइबल30 लूत सोअरमा बस्न डराए र आफ्नी दुवै छोरीहरू लिएर पर्वतको ओडारमा बस्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 लोत सोअरबाट निस्केर आफ्ना दुवै छोरीहरूका साथमा पहाड़मा गएर बस्न लागे, किनभने सोअरमा बस्न तिनी डराए। तिनी आफ्ना दुवै छोरीहरूसँग एउटा ओड़ारमा बस्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 लोत सोअरमा बस्न डराए र उनी आफ्ना दुई छोरीहरूसित पहाडमा गए र त्यहाँ एउटा गुफामा बस्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 लोत र तिनका दुई छोरीहरूले सोअर छोडे, र पहाडी इलाकातिर बसोबास गर्न थाले; किनकि लोत सोअरमा बस्न डराउँथे। तिनी र तिनका छोरीहरू एउटा ओडारमा बस्न थाले। Viz kapitola |