उत्पत्ति 19:28 - पवित्र बाइबल28 अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेंसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धूवाँको मुस्लो गइरहेको तिनले देखे अनि त्यो तिनलाई भयङ्कर आगोबाट निस्किएको धूवाँ जस्तो लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनले तल सदोम, गमोरा र बेँसीका सबै जग्गातिर हेरे। र त्यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्तै मास्तिर उठिरहेको तिनले देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 उनले मुन्तिर सदोम र गमोरालाई र सम्पूर्ण बेसीलाई हेरे र त्यहाँबाट धुवाँ ठूलो आगोको भट्टिको धुवाँजस्तै उँभो उठिरहेको देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनले सदोम, गमोरा र समथल भूमिका सबै ठाउँतिर हेरे; अनि तिनले भट्टीबाट धुवाँ उठेझैँ, त्यस ठाउँबाट बाक्लो धुवाँको मुस्लो उँभोतिर उठिरहेको देखे। Viz kapitola |