Online Bible

- Reklamy -




उत्पत्ति 19:25 - पवित्र बाइबल

25 यसरी परमप्रभुले ती शहरहरू नष्ट पार्नु भयो। परमप्रभुले समस्त बेंसी उद्भिदहरू र मानिसहरू सबै नष्ट पार्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यसरी उहाँले ती सहरहरू र जम्‍मै बेँसी र सहरहरूका सबै बासिन्‍दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 ती सहरहरू, त्‍यहाँका सम्‍पूर्ण बेसी, त्‍यहाँ भएका सबै मानिसहरू र त्‍यहाँ उम्रेका सबै थोकहरूसमेत परमप्रभुले नाश पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसरी उहाँले ती सहरहरू र त्यस सहरहरूका बासिन्दाहरूसमेत, समस्त समथल भूमिहरू र त्यस ठाउँका वनस्पति सबै नाश गरिदिनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 19:25

Následuj nás:

Reklamy


Reklamy