उत्पत्ति 19:24 - पवित्र बाइबल24 त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्धक बर्साउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अचानक परमप्रभुले सदोम र गमोरा सहरमाथि गन्धकको आगो बर्साउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब याहवेहले स्वर्गबाट गन्धकको आगो सदोम र गमोरामाथि बर्साउनुभयो। Viz kapitola |