Online Bible

- Reklamy -




उत्पत्ति 19:22 - पवित्र बाइबल

22 तर त्यहाँ छिटो पुग। तिमीहरू त्यस शहर नपुगुन्जेलसम्म म सदोम नाश पार्न सक्तिन।” (सानो शहर हुनाले यसको नाउँ सोअर हो।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 चाँड़ो गरेर त्‍यहीँ नै भागिजा, किनकि तँ त्‍यहाँ नपुगुञ्‍जेल म केही गर्न सक्‍दिनँ।” (यसैले त्‍यस सहरको नाउँ सोअर राखियो।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 चाँडो गर, दगुर, तिमीहरू त्‍यहाँ नपुगुञ्‍जेल म केही गर्न सक्‍दिनँ।” लोतले त्‍यस सहरलाई सानो छ भनेको हुनाले त्‍यसको नाम सोअर राखियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर चाँडो गरी त्यहीँ भागेर जाऊ; किनकि तिमी त्यहाँ नपुगुन्जेल म केही गर्न सक्दिनँ।” (त्यसैकारण त्यस नगरलाई सोअर भनियो।)

Viz kapitola kopírovat




उत्पत्ति 19:22

Následuj nás:

Reklamy


Reklamy