उत्पत्ति 19:21 - पवित्र बाइबल21 स्वर्गदूतले लूतलाई भने, “हेर, म तिमीलाई त्यसो गर्नु दिनेछु। म त्यो शहरलाई नाश पार्दिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उनले तिनलाई भने, “हेर, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें। तैंले भनेको सहरलाई चाहिँ म भस्म गर्नेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उनले भने, “ठीक छ, हुन्छ। म त्यो सहर नाश गर्दिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि तिनले भने, “ठिकै छ, म यो अनुरोधलाई पनि मान्दछु; तिमीले भनेको यस नगरलाई म नाश गर्नेछैनँ। Viz kapitola |