Online Bible

- Reklamy -




उत्पत्ति 19:20 - पवित्र बाइबल

20 हेर्नुहोस्! यस ठाउँको नजिकै एउटा एकदमै सानो शहर छ र मलाई त्यहाँसम्म मात्र जानु दिनुहोस्। म त्यस शहरसम्म भाग्नु सक्छु र सुरक्षित रहन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 हेर्नुहोस्, ऊ त्‍यो सहर भाग्‍नलाई नजिकै छ, र त्‍यो सानो पनि छ। मलाई त्‍यहीँ नै भाग्‍न दिनुहोस्‌— त्‍यो साह्रै सानो छैन र? त्‍यहाँ गए मेरो प्राण बाँच्‍ला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ऊ त्‍यो सहर देख्‍दै हुनुहुन्‍छ? (त्‍यो नजिकपर्छ।) मलाई त्‍यहीँ जान दिनुहोस्। त्‍यो एउटा सानो ठाउँ हो भनी देखिन्‍छ अनि म त्‍यहाँ कुशलसाथ रहनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हेर्नुहोस्, त्यतातिर दौडेर पुग्न सकिने एउटा नगर नजिकै छ, र यो सानो छ। मलाई त्यहाँ भागेर जान दिनुहोस्—यो सानो पनि छ, होइन र? तब मेरो ज्यान बाँच्नेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 19:20

Následuj nás:

Reklamy


Reklamy