उत्पत्ति 19:19 - पवित्र बाइबल19 म तपाईंको दासप्रति तपाईंहरू मेरो बचाऊको निम्ति अत्यन्तै दयालु हुनुहुन्छ। तर म यहाँदेखि पर्वतसम्म भागेर जान सक्तिन। यदि म अत्यन्तै ढिलो भएर पर्वतमा पुग्नु नसकेर केही हुनु गएँ भने? म मर्ने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हेर्नुहोस्, तपाईंहरूको दासले तपाईंहरूको अनुग्रह पाएको छ, र मेरो प्राण बचाएर तपाईंहरूले मलाई ठूलो करुणा देखाउनुभएको छ। म पहाड़तिर भाग्न सक्दिनँ, नत्रता यस विपत्तिमा परेर म मर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तपाईंहरूले ममाथि ठूलो कृपा गरेर ज्यान बचाइदिनुभयो। तर ती पहाडहरू धेरै टाढा छन्, यस विपत्तिले मलाई भेट्टाउनेछ र त्यहाँ पुग्नुभन्दा अघि नै मेरो ज्यान जानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तपाईंहरूका सेवकले तपाईंहरूका दृष्टिमा निगाह पाएको छ, र मेरो ज्यान जोगाउनमा तपाईंहरूले मलाई ठूलो दया देखाउनुभएको छ। तर म भागेर पहाडतिर जान सक्दिनँ; त्यहाँ पुग्नुभन्दा अगि नै यो प्रकोप ममाथि आइलाग्नेछ, र म मर्नेछु। Viz kapitola |