उत्पत्ति 19:18 - पवित्र बाइबल18 तर लूतले ती दुइ स्वर्गदूतहरूलाई भने, “महाशयहरू हो, यति टाडासम्म भाग्न मलाई कर नलगाउनु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब लोतले उनीहरूलाई भने, “हजूर हो, त्यसो नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर लोतले जवाफ दिए, “होइन, हजुर, दया गरी त्यसो गर्न भनी हामीलाई नभन्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर लोतले तिनीहरूलाई भने, “हे मेरा प्रभुहरू हो, त्यस्तो नहोस्! Viz kapitola |