Online Bible

- Reklamy -




उत्पत्ति 19:17 - पवित्र बाइबल

17 यसर्थ ती दुइ स्वर्गदूतहरूले लूत र उनको परिवारलाई शहरदेखि बाहिर पुर्याए। तिनीहरू शहरबाहिर आएपछि एकजना स्वर्गदूतले भने, “अब तिमीहरूले शहरतिर फर्केर नहेर्नु, जीवन सुरक्षाको निम्ति भाग, अनि कुनै ठाउँमा पनि नथामिनु बेंसीमा कतै पनि नअडिनु। जबसम्म पर्वतमा पुग्दैनौ तिमीहरू भाग यदि थामियौ भने तिमीहरू शहरसितै नष्ट हुनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरूलाई बाहिर ल्‍याएपछि उनीहरूमा एक जनाले भने, “आफ्‍नो ज्‍यान जोगाउनलाई भाग, फर्केर पछाड़ि नहेर, र बेँसीमा कतै पनि नअड़िनू, तर पहाड़तिर भाग, नत्रता तिमीहरू भस्‍म हुनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तब एउटा दूतले भने, “ज्‍यान बचाउन दगुर। पछि फर्केर नहेर्नू अनि बेसीमा नअडिनू। दगुरेर पहाडतिर भाग र मात्र तिमीहरू मर्नेछैनौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूलाई बाहिर निकालेर ल्याउनसाथ ती दुईमध्ये एकले भने, “आफ्नो ज्यान जोगाउनलाई भागिहाल! आफ्नो पछिल्तिर फर्केर नहेर, र समथल भूमिमा कतै नरोकिनू! पहाडहरूतिर भागेर जाऊ, नत्रता तिमीहरू भस्म हुनेछौ!”

Viz kapitola kopírovat




उत्पत्ति 19:17

Následuj nás:

Reklamy


Reklamy