Online Bible

- Reklamy -




उत्पत्ति 19:15 - पवित्र बाइबल

15 अर्को बिहानै उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमीहरू यो शहरसितै नष्ट हुने छैनौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 उज्‍यालो हुन लाग्‍दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्‍नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्‍म हुनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मिरमिरे उज्‍यालो हुँदा ती स्‍वर्गदूतहरूले लोतलाई हतार गर्न लाए। तिनीहरूले भने “छिटो गर, तिम्री स्‍वास्‍नी र तिम्रा दुई छोरीहरूलाई साथमा लिई तिमी गइहाल। त्‍यसो भए, सहर नाश हुँदा तिमीहरूको ज्‍यानचाहिँ जानेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 झिसमिसे उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर हतार गराए, “चाँडो गर! यहाँ भएका तिम्री पत्नी र दुई छोरीहरू लिएर गइहाल, नत्रता यस सहरले दण्ड पाउँदा तिमीहरू पनि भस्म हुनेछौ।”

Viz kapitola kopírovat




उत्पत्ति 19:15

Následuj nás:

Reklamy


Reklamy