Online Bible

- Reklamy -




उत्पत्ति 19:13 - पवित्र बाइबल

13 शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 किनभने हामी यस ठाउँलाई नष्‍ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 किनभने हामी यस ठाउँलाई नाश पार्नेछौं। परमप्रभुले यी मानिसहरूका विरुद्धमा लगाएका डरलाग्‍दा दोषहरूका बारेमा सुन्‍नुभएको छ र हामीलाई सदोम सहर नाश गर्न पठाउनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किनकि अब हामी यस ठाउँलाई नाश गर्न लागेका छौँ। किनभने याहवेहको अगि उठेको यहाँका मानिसहरूको विरुद्धमा आएको आरोप यति ठूलो भएको छ कि उहाँले हामीलाई यस ठाउँलाई नाश गर्न पठाउनुभएको छ।”

Viz kapitola kopírovat




उत्पत्ति 19:13

Následuj nás:

Reklamy


Reklamy