Online Bible

- Reklamy -




उत्पत्ति 19:12 - पवित्र बाइबल

12 तब ती भित्र भएका दुइजना मानिसहरूले लूतलाई भने, “तिम्रो घरमा अरू कोही मानिसहरू छन्? तिम्रा ज्वाँईहरू, छोरा-छोरीहरू अनि जो पनि यस शहरमा छन् भने तिनीहरूलाई शहर छोड्नु भनीदेऊ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 ती दुई मानिसहरूले लोतलाई भने, “तिमीसँग यहाँ अरू कोही छन्‌? जुवाइँ, कि छोराछोरीहरू, अथवा सहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्‍केर जाऊ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 ती दुई मानिसहरूले लोतलाई भने, “यदि यहाँ तिम्रा अरू कोही छन् भने, यस सहरमा तिम्रा छोरा-छोरी, जुवाइँ वा अरू कोही नातेदारहरू छन् भने तिनीहरू सबैलाई यहाँबाट निकालिहाल

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यसपछि ती दुई मानिसहरूले लोतलाई भने, “के यहाँ तिम्रा अरू पनि कोही छन् कि? जुवाइँहरू, छोराहरू, छोरीहरू, अथवा यस सहरमा तिम्रा आफ्ना जो-जो छन्, तिनीहरू सबैलाई लिएर यहाँबाट गइहाल;

Viz kapitola kopírovat




उत्पत्ति 19:12

Následuj nás:

Reklamy


Reklamy