Online Bible

- Reklamy -




उत्पत्ति 19:11 - पवित्र बाइबल

11 त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बस्ने सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 र उनीहरूले घरका ढोकानेर भएका साना-ठूला जम्‍मै मानिसहरूलाई अन्‍धा पारिदिए। तब ती मानिसहरूले ढोका भेट्टाउन सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसपछि बाहिरका सबै मानिसहरूलाई अन्‍धा पारिदिए र तिनीहरूले ढोका भेट्टाउन सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब तिनीहरूले त्यस घरको ढोकाबाहिर भएका सानादेखि ठूला सबैलाई अन्धा पारिदिए; त्यसकारण तिनीहरूले ढोका भेट्टाउन सकेनन्।

Viz kapitola kopírovat




उत्पत्ति 19:11

Následuj nás:

Reklamy


Reklamy