उत्पत्ति 19:10 - पवित्र बाइबल10 तब ती भित्र भएका मानिसहरूले ढोका उघारे र लूतलाई भित्र ताने र ढोका थुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर भित्रका ती दुई मानिसहरूले आफ्ना हात बढ़ाएर लोतलाई तानी आफूकहाँ घरभित्र हुले, र ढोका थुनिदिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर ती दुई मानिसहरूले भित्रबाट हात बढाएर लोतलाई तानी लगे र ढोका थुनिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर लोतका पाहुनाहरूले हात बढाएर लोतलाई भित्र ताने, र ढोका थुनिदिए। Viz kapitola |