Online Bible

- Reklamy -




उत्पत्ति 19:1 - पवित्र बाइबल

1 साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखे र भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 साँझमा ती दुई स्‍वर्गदूतहरू सदोममा आए। त्‍यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरी भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यस बेलुका ती दुई स्‍वर्गदूतहरू सदोम आइपुग्‍दा लोत सहरको मूल-ढोकानिर बसिरहेका थिए। तिनीहरूलाई देख्‍ने बित्तिकै उनी उठे र तिनीहरूलाई भेट्‍न गए। तिनीहरूको सामु उनले शिर निहुराए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 ती दुई स्वर्गदूतहरू साँझतिर सदोममा आइपुगे; अनि लोतचाहिँ सहरको मूलढोकामा बसिरहेका थिए। जब लोतले तिनीहरूलाई देखे, तब तिनी तिनीहरूलाई भेट्न उठे; अनि भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।

Viz kapitola kopírovat




उत्पत्ति 19:1

Následuj nás:

Reklamy


Reklamy