Online Bible

- Reklamy -




उत्पत्ति 18:9 - पवित्र बाइबल

9 ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?” अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्‍नी सारा कहाँ छिन्‌?” तिनले भने, “तिनी त पालमा छिन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तब तिनीहरूले उनलाई सोधे, “तिम्री स्‍वास्‍नी सारा कहाँ छिन्‌?” “तिनी पालमा छिन्‌,” उनले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब उहाँहरूले अब्राहामलाई सोधे “तिम्री पत्नी सारा कहाँ छिन्?” तिनले भने, “त्यहीँ पालभित्र छिन्।”

Viz kapitola kopírovat




उत्पत्ति 18:9

Následuj nás:

Reklamy


Reklamy