Online Bible

- Reklamy -




उत्पत्ति 18:8 - पवित्र बाइबल

8 अब्राहामले ती तीनै जनालाई मासुको परिकार, केही दही र दूध टक्रायाए। जब तिनीहरू रूखमुनि बसेर खान लागे अब्राहाम तिनीहरूको नजिक त्यहीं उभिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब तिनले दही, दूध र त्‍यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले नखाउञ्‍जेल तिनी उनीहरूकै नजिक उभिरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनले केही मखन, दूध र त्‍यो मासु लगी ती मानिसहरूका अघि भोजन टक्र्याए। त्‍यहाँ रूखमुनि उनले तिनीहरूलाई खाना टक्र्याए र तिनीहरूले खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब तिनले दही, दूध र बाछाको मासु ल्याए, र उहाँहरूका सामु टक्र्याइदिए। अनि उहाँहरूले खाउन्जेल तिनीचाहिँ उहाँहरूकै छेउमा रूखमुनि उभिरहे।

Viz kapitola kopírovat




उत्पत्ति 18:8

Následuj nás:

Reklamy


Reklamy