उत्पत्ति 18:6 - पवित्र बाइबल6 अब्राहाम लगतै पालभित्र पसे र सारालाई भने, “चाँडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्तै पाँच पाथी मसिनो पीठो तयार गरी मुछेर रोटी बनाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हतारसित पालमा पसेर उनले सारालाई भने, “चाँडो गर, एक थैलो सबैभन्दा असल आँटा लिएर केही रोटी बनाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण अब्राहाम हतार-हतार गर्दै पालभित्र साराकहाँ गएर भने, “लौ झट्टै तीन सिया मसिनो पिठो तयार पारी मुछेर केही रोटी बनाऊ।” Viz kapitola |