Online Bible

- Reklamy -




उत्पत्ति 18:5 - पवित्र बाइबल

5 म तपाईंहरूको निम्ति केही रोटी ल्याउनेछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।” तीनैजनाले भने, “यो अति नै असल कुरो हो र तपाईं जस्तो ठीक सम्झनु हुन्छ त्यही गर्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 म गएर केही रोटी ल्‍याउनेछु, र खाएर तपाईंहरू थकाइ मार्नुहोस्, त्‍यसपछि मात्र जानुहोस्, किनभने यसैको निम्‍ति तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको होला।” उनीहरूले भने, “जाऊ, तिमीले भनेअनुसार गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अलिकता भोजन पनि म लिई आउनेछु। त्‍यसले बाँकी यात्रा गर्न तपाईंहरूलाई बल दिनेछ। मेरो घरमा आएर मेरो आदर गर्नुभयो, अब मलाई तपाईंहरूको सेवा गर्न दिनुहोस्।” तिनीहरूले उत्तर दिए, “धन्‍यवाद, तिम्रा कुरा हामीलाई स्‍वीकार छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अब तपाईंहरू आफ्ना सेवककहाँ आउनुभएकोले मलाई केही खानेकुरा ल्याउन दिनुहोस्; अनि तपाईंहरू खानुहोस् र थकाइ मार्नुहोस्, र त्यसपछि आफ्नो बाटो लाग्नुहोला।” उहाँहरूले भने, “हुन्छ, तिमीले भनेझैँ गर।”

Viz kapitola kopírovat




उत्पत्ति 18:5

Následuj nás:

Reklamy


Reklamy