Online Bible

- Reklamy -




उत्पत्ति 18:32 - पवित्र बाइबल

32 तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसँग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब एक पल्‍ट मात्र बोल्‍नेछु। यदि त्‍यहाँ दश जना पाइए भने?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिरमा पनि म त्‍यो नाश गर्नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 अब्राहामले भने, “परमप्रभु, अब एकचोटि बिन्‍ती गर्छु, रिसानी माफ गर्नुहोला, दशै जना मात्र पाइए भने कसो होला?” उहाँले भन्‍नुभयो, “दश जना छन् भने पनि म नाश गर्नेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तब तिनले भने, “प्रभु रिसानी माफ पाऊँ; तर अब एक पल्ट मात्रै बोल्न पाऊँ। यदि दश जना मात्र त्यहाँ पाइए भने?” अनि उहाँले भन्‍नुभयो, “दश जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।”

Viz kapitola kopírovat




उत्पत्ति 18:32

Následuj nás:

Reklamy


Reklamy