Online Bible

- Reklamy -




उत्पत्ति 18:31 - पवित्र बाइबल

31 तब अब्राहामले सोधे, “म मेरा परमप्रभुलाई विरक्त पार्दै फेरि प्रश्न गर्छु, यदि बीस जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?” परमप्रभुले उत्तर दिनु भयो, “यदि मैले बीस जना मात्र असल मानिसहरू भेटे म त्यो शहर नष्ट पार्ने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिनले भने, “हेर्नुहोस्, परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेछु। बीस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “बीस जनाका खातिर पनि म नाश गर्नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 अब्राहामले भने, “म तपाईंसँग बोलिरहने आँट गरिरहेको छु, माफ गर्नुहोला, परमप्रभु मानिलिनुहोस्, बीसै जना मात्र भए नि।” उहाँले भन्‍नुभयो, “बीसै जना पाएँ भने म त्‍यस सहरलाई नाश गर्नेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 अब्राहामले भने, “मैले फेरि प्रभुसित बोल्न साहस गरेको छु; यदि त्यहाँ बीस जना मात्रै पाइए भने नि?” उहाँले भन्‍नुभयो, “बीस जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।”

Viz kapitola kopírovat




उत्पत्ति 18:31

Následuj nás:

Reklamy


Reklamy