Online Bible

- Reklamy -




उत्पत्ति 18:29 - पवित्र बाइबल

29 अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि मैले चालीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नाश पार्नेछैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 उहाँले भन्‍नुभयो, “चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 अब्राहाम फेरि बोले, “सायद चालीस जना मात्र पाइएलान् नि।” उहाँले भन्‍नुभयो, “चालीस जना मात्र भए पनि म त्‍यो सहर नाश गर्नेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 एक पल्ट फेरि तिनले भने, “यदि चालीस जना मात्र पाइए भने नि?” उहाँले भन्‍नुभयो, “चालीस जनाको खातिर पनि म त्यसो गर्नेछैनँ।”

Viz kapitola kopírovat




उत्पत्ति 18:29

Následuj nás:

Reklamy


Reklamy