उत्पत्ति 18:21 - पवित्र बाइबल21 म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अब त्यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरूमाथि लगाइएका र मैले सुनेका ती दोषहरू साँचा हुन् कि होइनन्, सो बुझ्नलाई म त्यहाँ जानुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मकहाँ आएको तिनीहरूको गुनासो सही हो कि होइन भनी हेर्न अब म तल जानेछु। यदि होइन रहेछ भने म थाहा गर्नेछु।” Viz kapitola |