उत्पत्ति 18:20 - पवित्र बाइबल20 तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्यादा भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “सदोम र गमोरामाथि ठूलो डरलाग्दो दोष लगाइएका छन् अनि तिनीहरूले ठूला पाप गरेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब याहवेहले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आक्रोश अत्यन्तै ठूलो छ; अनि तिनीहरूको कुकर्म अति नै भएकोले, Viz kapitola |