उत्पत्ति 18:19 - पवित्र बाइबल19 म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा ऊ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 आफ्ना छोरा-नातिहरूलाई मेरा आज्ञा मान्न र जे कुरा ठीक र न्यायसङ्गत छ, सो गर्न आदेश देओस् भनी मैले अब्राहामलाई चुनेको हुँ। तिनीहरूले त्यसो गरे भने मैले प्रतिज्ञा गरेका सबै कुराहरू उसको लागि पूरा गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 किनकि मैले उसलाई चुनेको छु, ताकि उसले आफ्ना छोराछोरी र त्यसपछिका आफ्ना घरानालाई जे ठिक र न्यायसङ्गत छ, सो गर्दै याहवेहको वचनको पालन गर्न आदेश गर्नेछ। त्यसपछि म अब्राहामका निम्ति सबै कुरा पूरा गर्नेछु, जुन मैले प्रतिज्ञा गरेको छु।” Viz kapitola |