उत्पत्ति 18:17 - पवित्र बाइबल17 परमप्रभुले आफैंलाई भन्नुभयो, “के म अब के गर्नेछु अब्राहामलाई भनुँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभुले आफ्नो मनमा यस्तो सोच्नुभयो, “मैले के गर्न आँटेको छु, सो अब्राहामबाट लुकाउनेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब याहवेहले भन्नुभयो, “मैले जे गर्न लागेको छु, के म त्यो कुरा अब्राहामबाट लुकाऊँ? Viz kapitola |