उत्पत्ति 18:16 - पवित्र बाइबल16 तब ती मानिसहरू जानका लागि तर्खरमा उठे। तिनीहरूले सदोमतर्फ हेरे अनि त्यही दिशातर्फ हिंडे। अब्राहाम तिनीहरूलाई बाटो देखाउन केही परसम्म गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब ती पुरुषहरू त्यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्म बाटो देखाउन गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब ती मानिसहरू उठे र त्यस ठाउँमा गए, जहाँबाट सदोम देखिन्थ्यो। तिनीहरूसँग अलि परसम्म गई अब्राहामले तिनीहरूलाई बिदा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब ती मानिसहरू जान तयार भए, तब तिनीहरूले तल सदोमतिर हेरे; अनि उहाँहरूलाई अलिक परसम्म पुर्याउन अब्राहाम पनि सँगै गए। Viz kapitola |