Online Bible

- Reklamy -




उत्पत्ति 18:13 - पवित्र बाइबल

13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तब परमप्रभुले अब्राहामलाई सोध्‍नुभयो, “ ‘म यति बुढो भएर कसरी छोरा-छोरी जन्‍माउन सकूँली र?’ भनेर सारा किन हाँसी?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब याहवेहले अब्राहामलाई भन्‍नुभयो, “म बुढी भइसकेकीले के साँच्‍चै बच्‍चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी?

Viz kapitola kopírovat




उत्पत्ति 18:13

Následuj nás:

Reklamy


Reklamy