उत्पत्ति 18:12 - पवित्र बाइबल12 यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ, र के मलाई यो सुख हुन्छ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसैले सारा आफ्नो मनमा यसो भन्दै हाँसिन्, “म अब बुढी भएर थाकिसकेकी छु। के म अब यो सुख-भोग गर्न सकूँला र? अनि फेरि मेरा लोग्ने पनि त बुढा भइसकेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण सारा मनमनै हाँसिन् र भनिन्, “म बुढी भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ; अब के मलाई साँच्चै यो सुख प्राप्त होला?” Viz kapitola |