उत्पत्ति 17:9 - पवित्र बाइबल9 अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अब, यो चाहिं करारको तिम्रो भाग हो। अनि तिम्रा सन्तानहरूले यो मेरो करार पालन गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ— तँ र तँपछिका तेरा सन्तानहरूले तिनका पुस्तौँसम्म। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तँ, तेरा सन्तान र आउँदा वंशहरूले पनि यो करार मसँग राख्न राजी हुनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरो विषयमा चाहिँ, तँ र तँपछिका तेरा सन्तानहरूले आउने पुस्तौँ-पुस्तासम्म मेरो करार पालन गर्नुपर्छ। Viz kapitola |