Online Bible

- Reklamy -




उत्पत्ति 17:8 - पवित्र बाइबल

8 अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाईं कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि सधैँका लागि दिंदैछु अनि तेरो परमेश्वर हुन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कनान देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 म तँलाई र तेरा वंशलाई यो देश दिनेछु, जुन देशमा तँ अहिले परदेशी छस्। सारा कनान देश सधैँभरिको लागि तेरा सन्‍तानको हुनेछ र म तिनीहरूका परमेश्‍वर हुनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्‍वर हुनेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 17:8

Následuj nás:

Reklamy


Reklamy