उत्पत्ति 17:7 - पवित्र बाइबल7 म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार सधैँको निम्ति रही रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तँ र तँपछिका तेरा सन्तानका परमेश्वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्तानहरूका बीचमा युग-युगसम्म स्थापित गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “मैले तँसित, तेरा सन्तान र आउँदा वंशहरूसित गरेको यो करार सदाकालको लागि करार बनाइराख्नेछु। म तँ र तेरा सन्तानका परमेश्वर हुनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म मेरो करारलाई तेरो र मेरो, र तँपछिका तेरा सन्तानहरूको बीचमा आउने पुस्ताका निम्ति अनन्तको करार स्थापित गर्नेछु। अनि म तँ र तँपछि आउने तेरो सन्तानका परमेश्वर हुनेछु। Viz kapitola |